प्रचण्डलाई ओलीको व्यङ्ग्यः धादिङमा स्याल करायो
असार । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले धादिङमा बोल्नु र अदालतको फैसला त्यस्तै आउनुमा आशंका व्यक्त गरे । उनले प्रचण्डले मन्त्रिमण्डल विस्तारविरुद्ध अदालतले आदेश दिने संकेत गर्दै धादिङमा बोलेकोमा आशंका व्यक्त गरेका हुन् ।
ओलीले आज परराष्ट्र मामला अध्ययन केन्द्रको कार्यक्रममा भने,‘काठमाडौंमा कुखुरा हराउँदा धादिङमा स्याल करायो ।’ उनले प्रचण्डलाई स्यालको संज्ञा दिए ।
सर्वोच्च अदालतमा मन्त्रिमण्डल विस्तारविरुद्ध आदेश आउनसक्नेतर्फ प्रचण्डले धादिङमा बोलेका थिए । उनले बोलेको भोलिपल्ट अदालतको त्यस्तै फैसला आएको थियो । त्यसलाई ओलीले सेटिङको आशंका गरे ।
ओलीले विपक्षी गठबन्धनले अदालतबाट राजनीतिक फैसला खोजेको भन्दै आलोचना गरेका छन् । उनले भने,‘अदालतबाट राजनीतिक फैसला खोजियो । एकछिनको मज्जा आउला तर भविष्यमा समस्या आउनसक्छ ।’
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…


