मुग्लिन सडकखण्ड पुनः अबरुद्ध
असार १९ । चितवनको दुई ठूला राजमार्ग पहिरोका कारण रातिदेखि अबरुद्ध भएको छ । निरन्तर परेको पानीका कारण मुग्लिन काठमाडौ र नारायणगढ मुग्लिन सडकखण्ड अबरुद्ध भएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार मुग्लिन नारायणगढ सडकको चारकिलो र सेती दोभानमा पुनस् पहिरो गएको छ । त्यस्तै आज बिहान पृथ्वी राजमार्ग अन्तरगत चितवनको कुरिनटार र फिसलिङ नजिकै पहिरो जाँदा काठमाडौ जाने बाटो रोकिएको हो ।
चितवन र पोखराबाट काठमाडौ जाने सडक अबरुद्ध भए पछि सयौ यात्रु अलपत्र परेका छ्न । पहिरो पन्छाउने काम जारी रहे पनि भारी वर्षाका कारण काम गर्न असजिलो भएको प्रहरीले जनाएको छ ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…


