सोलुखुम्बुमा १६ वटा वडा कार्यालयको भवन निर्माण हुने
सोलुखुम्बु – सोलुखुम्बुका १६ वटा वडा कार्यालयको भवन निर्माण प्रक्रिया शुरु भएको छ । जिल्लाका ५१ वटा वडामध्ये १८ वटा वडा कार्यालयको आफ्नै भवन छ । भवन नभएका ३३ वटा वडामध्ये १६ वटामा निर्माण प्रक्रिया शुरु भएको र आउँदो आर्थिक jर्षभित्र निर्माण सम्पन्न हुने जिल्ला समन्वय समिति सोलुखुम्बुले जनाएको छ ।
१७ वटा वडाको भने जग्गासहित अरु प्रक्रिया पूरा गरेका छैनन् । जिल्ला समन्वय समितिमा रहेको पर्यटन रोयल्टी बापतको २२ करोड रकमबाट एक करोडसम्मको भवन निर्माणको लागि ६० प्रतिशत रकम बेहोर्न लागेको जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख वीरकुमार राईले जानकारी दिनुभयो ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…


