ललितपुरकाे पुल्चाेकमा भएकाे कर्यक्रममा ६१ जनाले रक्तदान गरे
ललितपुर – ललितपुरको पुल्चोकमा भएको रक्तदान कार्यक्रममा ६१ जनाले रक्तदान गरेका छन् । लायन्स क्लब अफ काठमाण्डौ पेभिलियन र ललितपुर मोबाइल व्यवसायी संस्थाको संयुक्त आयोजनामा मच्छिन्द्रनाथ पोखरी नजिकैको आँगनमा भएको कार्यक्रममा ६१ जनाले रक्तदान गरेका हुन् ।
कोरोनाको महामारीका कारण धेरै अस्पतालमा रगत अभाव भएकाे गुनासो आएपछि अभाव हटाउन रक्तदान कार्यक्रम गरिएको ललितपुर मोबाइल व्यवसायी संस्थाका अध्यक्ष सन्तोष घिमिरेले जानकारी दिनुभयो ।
ललितपुर मोबाइल व्यवसायी संस्थामा एक सय ४० भन्दा धेरै व्यवसायी आबद्ध रहेका छन् ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…


