माधव नेपाल भेटेलगत्तै प्रचण्ड देउवा निवास पुगे, एक घण्टा भेटवार्ता
काठमाडौं, २६ असार । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेका छन् । देउवालाई भेट्नुअघि दाहालले एमालेका वरिष्ठ नेता माधव कुमार नेपालसँग भेटवार्ता गरेका थिए । एमालेमा सहमति हुने चर्चा चलिरहेको र कार्यदलको बैठक बस्न लागेको बेलामा दाहालले नेपाललाई भेटेका थिए ।
नेपालसँगको भेटवार्तालगत्तै दाहाल देउवालाई भेट्न बुढानिलकण्ठ पुगेका थिए । स्रोतका अनु्सार दाहालले नेता नेपालसँगको भेटवार्ताबारे देउवालाई ब्रिफिङ गरेका छन् । पछिल्लो समय विपक्षी गठबन्धनको बैठक बस्न सकेको छैन् । एमाले नेता माधव नेपाल पार्टी एकताको लागि गम्भीर भएर लागेकोले गठबन्धनको बैठक बस्न नसकेको हो ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…


