पर्यटन मन्त्रालयले भन्यो : नेपाल वायुसेवा निगमलाई निजीकरण गर्ने कुनै योजना एवम् कार्यक्रम छैन् (विज्ञप्तीसहित)
असार । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले नेपाल वायु सेवा निगमलाई निजीकरण गर्ने वा निजी कम्पनीमा रुपान्तरण गर्ने हल्लामा कुनै सत्यता नभएको स्पष्ट पारेका छन् । आज मन्त्रालयका प्रवक्ता तारानाथ अधिकारीले एक विज्ञप्ती जारी गर्दै यस्तो स्पष्ट पारेका हुन् ।

विज्ञप्तीमा भनिएको छ,‘नेपाल वायुसेवा निगमको रणनीतिक सुधारका लागि भइरहेका कार्यहरुको सम्बन्धमा विभिन्न महानुभावहरुबाट भ्रमपूर्ण सूचना सम्प्रेषण भइरहेको सम्बन्धमा मन्त्रालयको गम्भीर ध्यानाकार्षण भउको छ । यस सम्बन्धमा नेपाल वायु्सेवा निगमलाई निजीकरण गर्ने वा निजी कम्पनीमा रुपान्तरण गर्ने मन्त्रालयको हालसम्म कुनै योजना एवम् कार्यक्रम नभएको तथा निजीकरणको प्रक्रियाको सम्बन्धमा हालसम्म कुनै छलफलसमेत नभएको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराईन्छ ।’
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भदौ १४, २०८३
काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको गुनासो गरेका…


