आज २ हजार ९०५ संक्रमित थप, १८ को मृत्यु
काठमाडौं, ३० असार । आज नेपालमा कोरोना भाइरसका २ हजार ९०५ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ६ लाख ६१ हजार ५ सय ८३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज १६ सय ६ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ६ लाख २४ हजार ७ सय ११ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
२४ घन्टामा १३ हजार २४ जनामा परीक्षण गर्दा २ हजार ९०५ जनामा संक्रमण पुष्टि भएको हो । त्यसै गरि आज संक्रमण बाट मृत्यु हुनेको संख्या १७ पुगेको छ। नेपालमा कुल मृतक संख्या ९ हजार ४ सय २९ पुगेको छ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…


