प्रहरी चुपचाप : तस्कर मालामाल
विजयनगर,कपिलवस्तु
कपिलवस्तुमा केहि समय यता खसी तस्करी बढदै गएको भएपनि प्रहरीको सक्रियता भने कम छ । मुस्लिमहरूको महान पर्व बकराईदको मौका छोपी सिमा क्षेत्रबाट खसी तस्करी बढेको हो । जिल्लाको विजयनगर गाउपालिकाको सिमानाका कटुवा वाट हप्ताको तिन दिन खसीको व्यापक तस्करी हुने रहरूलेगरेको स्रोतले जनाएको छ । तस्करी हुन्छ प्रहरी ले वास्ता गर्दैन मिलोमतो छ कि भन्ने प्रश्न उब्जियो,स्रोतले भन्यो , भरातिय तस्कर नविरूल्लाह र अमिरूल्लाले खसीहरू भारत कटुवा सिमानाका हुदै पिकअपमा ल्याई नेपाल प्रवेश गराए लगतै नेपालको जिम्मा पाएका तस्करहरूले गुगौली,सुन्दरीडाढा,चन्द्रौटा हुदै बुटवल भैरहवा पुर्याउने गरेकाे स्राेतकाे भनाई छ । भारत बाट नेपाल प्रवेश गराई सिमानाका बाटै पिकअपमा लोड गरि तस्करी भई रहेको तर स्थानिय प्रशासनको आखा त्यहा सम्मा नपुग्नु मिलोमतो हुन सक्ने स्थानियहरूको भनाई छ ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…


