आज २४ सय संक्रमित थप, १२ सय निको

साउन । आज नेपालमा कोरोना भाइरसका २ हजार ४ सय ४५ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ६ लाख ६८ हजार ७ सय ५१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज १ हजार २ सय ५८ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ६ लाख ३३ हजार ३ सय ३२ जना संक्रमणमुक्त भएका छन् ।
विज्ञप्तीमा उल्लेख छ । मन्त्रालयको अनुसार २४ घन्टामा आज ११ हजार ६ सय ६४ जनाको कोरोना परीक्षणबाट २४ सय ४५ जनामा संक्रमण पुष्टि भएको हो ।

खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
भदौ १४, २०८३

कपिलवस्तु, १४ भदौ । राष्ट्रिय विपत्तिको अवस्थामा हुन सक्ने सम्भावित रगत अभावलाई मध्यनजर गर्दै कपिलवस्तुको शिवराज नगरपालिका-३, खरेन्द्रपुरमा आयोजित एकदिवसीय…

TOP