कपिलवस्तुको बाणगंगामा आफ्नै बाबुद्धारा छोरी बलात्कृत
कपिलवस्तु-कपिलवस्तुको बाणगंगा नगरपालिकामा आफ्नै बाबुद्धारा छोरी बलत्कृत भएकी छिन् । नगरपालिकाको वडा नम्बर ९ मा ब्यवसाय गर्दै आएका एक जना ब्यवसायीले आफ्नै छोरीमाथि बलात्कार गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार घटना अहिले अनुसन्धानमा छ । आफ्नै बाबुबाट बलात्कार हुनु परेको कुरा छोरीले प्रहरीसमक्ष बताएपछि तुरुन्त ती ब्यक्तिलाई नियन्त्रणमा लिइएको प्रहरी उपरिक्षक एसपी दान बहादुर कार्कीले बताउनु भयो ।
यस विषयमा थप अनुसन्धान भइरहेको उहाँको भनाई छ । उनले भलवाडमा ब्यवसाय गर्दै आएका छन् ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…


