सिंह निवासमा पौडेल पक्षधर नेताहरुको बैठक जारी
काठमाडौं, २१ साउन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरु छुट्टै छलफलमा जुटेका छन् । १४औं महाधिवेशन नजिकिएको बेला अहिलेसम्म क्रियाशिल सदस्यताको विवाद टुँगो नलागेको भन्दै उनीहरु छलफलमा जुटेका छन् । ने
ता प्रकाशमान सिंहको चाक्सवारीस्थित् निवासमा नेताहरु छलफलमा जुटेका हुन् । छलफलमा वरिष्ठ नेता पौडेलसहित महामन्त्री डा. शशांक कोइराला, नेताहरु प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, डा. मिनेन्द्र रिजाल र बलबहादुर केसी छन् ।
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भदौ १४, २०८३
काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको गुनासो गरेका…


