सत्ता गठबन्धनको कार्यदलले प्रधानमन्त्री देउवालाई बुझायो साझा न्यूनतम कार्यक्रम
काठमाडौं, २२ साउन । सत्ता गठबन्धनको कार्यदलले सरकारको लागि तयार पारेको साझा न्यूनतम कार्यक्रम तयार पारेर प्रधानामन्त्री शेरबहादुर देउवालाई बुझाएका छन् । आज विहान कार्यदलका सदस्यहरुले प्रधानमन्त्री देउवासहित गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरुलाई प्रतिवेदन बुझाएका हुन् । यसअघिको सरकारले भत्काएका कुरालाई यो सरकारले ट्रयाकमा ल्याउने कुरा उल्लेख गरिएको छ ।
सरकारका सञ्चालनदेखि मधेशको मुद्दा सम्बोधन गर्ने कुरासमेत प्रतिवेदनमा उल्लेख गरिएको कार्यदलमा आवद्ध एक सदस्यले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए । प्रतिवेदनमा संविधान संशोधन, नागरिकताको समस्या समाधान, लाल आयोगको प्रतिवेदन सार्वजनिक, आन्दोलनका क्रममा पक्राउ परेकालाई रिहा गर्ने, झुठा मुद्दा फिर्ता लिने, समानुपातिक समावेशी लगायतका विषय रहेका छन् ।
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
भदौ १४, २०८३
कपिलवस्तु, १४ भदौ । राष्ट्रिय विपत्तिको अवस्थामा हुन सक्ने सम्भावित रगत अभावलाई मध्यनजर गर्दै कपिलवस्तुको शिवराज नगरपालिका-३, खरेन्द्रपुरमा आयोजित एकदिवसीय…


