आज २७ संक्रमितको मृत्यु
२९ साउन । नेपालमा आज कोरोना संक्रमणबाट २७ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या १० हजार २ सय ३९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
आज नेपालमा कोरोना भाइरसका ३ हजार ९ सय १५ जना संक्रमित थपिएका छन् । आज २ हजार १ सय १८ जना संक्रमणमुक्त भएका छन् । योसंगै कुल संक्रमितको संख्या ७ लाख २८ हजार ५ सय ३२ पुगेको छ ।
आज २ हजार १ सय १८ जना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा ६ लाख ७९ हजार ४ सय ९५ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार आज १८ हजार ५ सय ८२ जनाको परीक्षण गर्दा २७ सय ६३ जना पिसीआर र ११ सय ५२ जना एन्टिजेन विधिबाट संक्रमण पुििष्ट भएको हो ।
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भदौ १४, २०८३
काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको गुनासो गरेका…


