विजयनगरमा जारी दोस्रो अध्यक्षकप फुटबल प्रतियोगीताको आजको खेलमा नमुना ज्योति युवा क्लब र शसस्त्र प्रहरीबल ५ नम्बर बाहिनी रुपन्देही विजयी ।।
विजयनगर, प्रभात न्यौपाने
२०७६ फागुन ०६ गते,
विजयनगर गाउँपालिकाको सहयोग र श्रीजनशिल युवा क्लबको आयोजनामा विजयनगर गाउँपालिकाको शंकरपुर खेलमैदानमा जारी दोस्रो अध्यक्षकप फुटबल प्रतियोगीतामा पाचौ दिनको दोस्रो राउण्डको आजको खेल सकिएको छ । आज ४ टिमबिच प्रतिस्प्रर्धा भएको थियो ।
आजको पहिलो खेल नमुना ज्योति युवा क्लब हल्लानगर र ब्वायज युनाइटेड क्लब नौडिहवा बिच भएको थियो । अत्यन्तै प्रतिस्प्रर्धात्मक भएको खेल नमुना ज्योति युवा क्लबले ब्वायज युनाइटेड क्लबलाई ३–२ गोल अन्तरले पछी पार्दै जित शुरक्षित गरेको हो ।
आजै भएको अर्काे खेल भने शसस्त्र प्रहरीबल ५ नम्बर बाहिनी रुपन्देही र सुर्यमुखी युवा क्लब बिजगौरीबिच प्रतिस्प्रर्धा बिच भएको थियो । निकै उत्कृष्ट खेल प्रस्तुत गरेको शसस्त्र प्रहरीबल ५ नम्बर बाहिनी रुपन्देही ४)१ गोल अन्तरले विजयी भएको छ । आफ्नो टिमलाई विजयी बनाउने क्रममा शसस्त्र प्रहरीबलका खेलाडी सुदिप राईले ३ गोल गर्दै ह्याट्रीक गरेका थिए ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…


