ठाकुर–महतो समूहका केन्द्रीय नेता चौधरी जसपाको केन्द्रीय समिति बैठकमा सहभागी
२, भाद्र । महन्थ ठाकुर–राजेन्द्र महतो समूहका केन्द्रीय नेता मनमोहन चौधरी जनता समाजवादी पार्टी नेपालको केन्द्रीय समितिको बैठकमा सहभागी भएका छन । काठमाण्डौको कालिकास्थानमा मंगलबार जसपा नेपालको जारी दोश्रो दिनको केन्द्रीय बैठकमा चौधरी सहभागी भएका हुन । ठाकुर( महतोले छुटै समूह बनाए पनि चौधरी भने साबिककै आधिकारिक जसपालाई रोजेका छन ।
तत्कालीन राजपा नेपालका केन्द्रीय नेता चौधरी प्रदेश न। ५ अन्तर्गत हाल लुम्बिनी संस्कृतिक नगरपालिकाका मेयर पनि हुन । स्थानीय निर्वाचनको बेला तत्कालीन राजपाले चुनाव बहिष्कार गरेपछि नेता चौधरीले स्वतन्त्र उम्मेदवारी दुई निर्वाचित भएका थिए ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…


