अबदेखि भौतिक उपस्थितिमै २५ जनाको सहभागितामा गोष्ठी गर्न पाउने
काठमाडौं, ८ भदौ । अबदेखि काठमाडौं उपत्यकामा भौतिक उपस्थितिमै गोष्ठी गर्न पाइने भएको छ । आज बसेको काठमाडौं उपत्यकाका ३ प्रमुख जिल्ला अधिकारीहरुको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले सम्भव भएसम्म भर्चुअल माध्यमबाट कार्यक्रम गर्ने र यदि गर्नै पर्ने भए २५ जनाको सहभागितामा गोष्ठि, तालिम, सेमिनार, बैठक, समिक्षा, प्रशिक्षण गर्न दिइने निर्णय गरेको हो ।

-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…


