घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, ९ भदौ । नेपाली बजारमा सुनको मुल्य आज ३ सयले घटेको छ । हिजो प्रतितोला ९१ हजार ६ सयमा कारोबार भएको छापावाल सुनको मुल्य आज प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा खरिद बिक्रि भैरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुनको मुल्य ९१ हजार ८ सय कायम भएको छ । त्यस्तै, आज चाँदीको मूल्य भने १० रुपैयाँले बढेको छ । महासंघको अनुसार आज चाँदी प्रतितोला १२ सय १० रुपैयाँ कायम भएको छ ।

खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
भदौ १४, २०८३

कपिलवस्तु, १४ भदौ । राष्ट्रिय विपत्तिको अवस्थामा हुन सक्ने सम्भावित रगत अभावलाई मध्यनजर गर्दै कपिलवस्तुको शिवराज नगरपालिका-३, खरेन्द्रपुरमा आयोजित एकदिवसीय…

TOP