ड्रग्सको मुद्दामा पक्राउ परेका कोहलीलाई १४ दिन हिरासतमा राख्न आदेश
बलिउड कलाकार अरमान कोेहलीलाई ड्रग्सको मुद्दामा मुम्बइको एक अदालतले १४ दिनको लागि न्यायिक हिरासतमा राख्न आदेश दिएको छ । अरमानको साथमा ड्रग्स भेटिएपछि उनलाई नारकोटिक्स कन्ट्रोल ब्यूरोले गिरफ्तार गरेको थियो । प्रहरीले कोहलीको घरमा छापा मार्दा १.२ ग्राम कोकीन भेटिएको थियो । कोेहलीको बैङ्क ब्यालेन्सको पनि छानबिन गरिने बताइएको छ ।
अरमान कोेहली, ड्रग पेडलर अजय राजूलाई समेत पक्राउ गरेपछि प्रहरीले उनीहरुको सम्बन्ध अन्तरराष्ट्रिय ड्रग सिन्डिकेट तथा प्रोस्टिट्यूशन र्याकेटसँग पनि रहेको फेला पारेको छ ।
प्रहरीले उनीहरुविच ड्रग्स खरिदको बिषयमा भएको कुराकानी समेत बरामद गरेको छ ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…


