रोटाबेटरमा बेरिदा युवकको मृत्यु
कपिलवस्तु
कपिलवस्तुमा खेत जोत्ने रोटावेटरमा बेरिदा एक युवकको मृत्यु भएको छ । जिल्लाकाे महाराजगंज नगरपालिका ६ छाेटकी बुटहानियामा २२ बर्षिय दिलिप कहाँर काे घटना स्थलमै मृत्यु भएकाे प्रहरीले जनाएकाे छ । लु४त ७९२१ नम्बरकाे ट्रक्टरले खेत जाेतने क्रममा उनको मृत्यु भएको छ । घटना बारे थप अनुसन्धान भइरहेको कृष्णनगर प्रहरी निरिक्षक सुखदेव पाैडेलले जनाएकाे छ ।
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
भदौ १४, २०८३
काठमाडौँ : भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७८८ पुगेको छ । नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो ३ बजेसम्म…


