दशैंमा विदा रहेका सरकारी र निजी कार्यालय आजबाट खुल्ने
काठमाडौं ।
दशैँका कारण बन्द रहेका सरकारी कार्यालय र बैंक तथा वित्तीय संस्था आजदेखि सञ्चालनमा आउने भएका छन् । दशैँ बिदा सकिएकाले आजदेखि सरकारी कार्यालयहरु सञ्चालनमा आएका हुन् ।
असोज २६ गते फूलपाती देखि ५ दिन बन्द रहेको सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था आजदेखि खुल्ने भएका हुन् । सेयर बजार पनि आजैबाट खुल्नेछ ।
यस्तै दशैँ मनाउन कार्यक्षेत्रबाट घर–गाउँ गएकाहरु पनि फर्कन थालेका छन् । यसवर्ष कोरोना सङ्क्रमणमा कमी आएसँगै करिब १० लाख मानिस काठमाडौंबाट बाहिरिएको अनुमान गरिएको छ ।
त्यसैले यसपटक दशैंमा निकै चहलपहल देखिएको छ । दशैँ बिदा सकिएकाले काठमाडौसहित मूख्य शहरमा चहलपहल बढेको छ ।
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
भदौ १४, २०८३
कपिलवस्तु, १४ भदौ । राष्ट्रिय विपत्तिको अवस्थामा हुन सक्ने सम्भावित रगत अभावलाई मध्यनजर गर्दै कपिलवस्तुको शिवराज नगरपालिका-३, खरेन्द्रपुरमा आयोजित एकदिवसीय…



ghanashyam