जसपाले विजयनगरमा कार्तिक १३ गते पालिका स्तरीय भेला गर्ने
विजयनगर ।
जनता समाजवादी पार्टी कपिलवस्तुले विजयनगर गाउँपालिकाको बैठक शनिवार सम्पन्न गरेको छ । जनता समाजवादी पार्टीको नीति, सिद्धान्त र पार्टी संरचना लगायत महत्त्वपूर्ण विषयमा छ्लफल र निर्णय गरिएको जसपा विजयनगर गाउँपालिका अध्यक्ष सन्तराम तेलीले जानकारी दिनुभएको छ ।
जसपा बैठकले विभिन्न निर्णय गर्दै कार्तिक १३ गते गाउँपालिका स्तरीय भेला गर्ने निर्णयसमेत गरेको उहाँ बताउनु भयो ।
जसपाका गाउँपालिका अध्यक्ष सन्तराम तेलीको अध्यक्षता, केन्द्रीय सदस्य एवम प्रदेश अध्यक्ष अशोक कुमार यादवको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकमा प्रदेश सदस्य रहिश शाह, चन्द्रपाल चौधरी लगायत नेता तथा कार्यकर्ताहरुको उपस्थित रहेको थियो ।
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
भदौ १४, २०८३
काठमाडौँ : भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७८८ पुगेको छ । नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो ३ बजेसम्म…



ghanashyam