चीनद्वारा पृथ्वी विज्ञान उपग्रहको सफल प्रक्षेपण
चीनले शुक्रबार उत्तरी शान्सी प्रान्तको ताइयुआन स्याटेलाइट प्रक्षेपण केन्द्रबाट पृथ्वी विज्ञान उपग्रह अन्तरिक्षमा पठाएको छ। गुआङ्मु नामको उपग्रहलाई लङ मार्च-६ रकेटले चिनियाँ समय अनुसार बिहान १० बजेर १९ मिनेटमा प्रक्षेपण गरेको थियो।
चिनियाँ उपग्रह लक्ष्यित कक्षमा सफलतापूर्वक प्रवेश गरेको थियो। प्रक्षेपण केन्द्रका अनुसार लङ मार्च रकेट शृंखलाको ३९५ औं उडान अभियान थियो।
चाइनिज एकेडेमी अफ साइन्सेजले विकास गरेको उपग्रह गुआङमू विश्वको पहिलो अन्तरिक्ष विज्ञान उपग्रह हो जुन दिगो विकासको लागि संयुक्त राष्ट्र २०३० एजेन्डाप्रति गर्न समर्पित छ।
तीन वटा अप्टिकल पे-लोड सहितको उक्त स्याटेलाइटले मानव र प्रकृति र दिगो विकास बीचको अन्तरक्रियाको अनुगमन, मूल्यांकन र अध्ययनका लागि अन्तरिक्ष अवलोकनका लागि डाटा उपलब्ध गराउन सक्ने एकेडेमीले जनाएको छ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam