थपिए ४१६ नयाँ संक्रमित, एक जनाको मृत्यु
काठमाडौं : देशभर पछिल्लो समय १२ हजार चार सय दुई जनाको कोरोना परीक्षण गर्दा थप चार सय १६ जनाको संक्रमण पुष्टि भएको छ। यो समयमा संक्रमणबाट एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
योसँगै मृत्यु हुनेको संख्या ११ हजार चार सय ७८ जना पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। दुई सय ७० जना कोरोना मुक्त भएका छन। मन्त्रालयका अनुसार हाल देशभर ७ हजार तीन सय ११ जना सक्रिय संक्रमित छन्।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam