सभापती पदमा लोकप्रिय नेता आर्चायको उमेद्धवारी
कपिलवस्तु । नेपाली कांग्रेस कपिलवस्तुको जिल्ला सभापती पदमा लोकप्रिय नेताका रुपमा परिचित रहनु भएका राजेश आर्चायले उमेद्धारी दिनु भएको छ । कांग्रेसको जिल्ला अधिवेशन नजिकिदै गर्दा आज आर्चायले मनोनयन दर्ता गराउनु भएको हो ।
देउवा प्यानलबाट आर्चाय जिल्लामा बलियो उमेद्धवार बन्नु भएको छ , कपिलवस्तु क्षेत्र नं ३ का सांसंद अभिषेक प्रताव शाह, सांसद अत्तर कमाल, नेपाली कांगे्रस संसदिय दलका नेता विरेन्द्र कुमार कनोडिया,राष्ट्रिय सभा सदस्य दिर्ग नारायण पाण्डे, ,पुर्वराजदुत एवं कांग्रेस नेता दिप कुमार उपाध्याय, पाटीका पुर्व सभापती तथा कांग्रेस नेता सुधाकर पाण्डे, पुर्वमन्त्री कमलेश शर्मा, युवा नेता अजय थापा विजयनगर गांउपालिकाका प्रभावशाली नेता जानकी प्रसाद यादव लगाएतको पुर्ण सर्मथन रहेकोले दुई तिहायी मतले विजय हुने आंकलन गरिएको छ ।
आर्चायले निस्वार्थ पुर्णरुपमा पार्टीमा योग्दान पुराउनुका साथै जिल्लामा सामाजिक क्षेत्रमा उदारणीय काम गर्दै चर्चामा आउनु भएको छ । नेपाली कांग्रेसको सक्रिय राजनितिसंगै सामाजिक सेवामा बर्षौदेखि निरन्तर रुपमा अगाडी बढ्दैै आउनु भएको छ ।
आर्चाले दुुखी तथा विपन्न परिवार लाई गास बास र कपासको व्यवस्था गर्न र आगामी चैतमा हुने स्थानिय तहको निर्वाचनमा जिल्ला कांग्रेसमय बनाउनका लागी आफुले उमेद्धवारी दिएको बताउनु भयो ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam