चित्र बहादुर केसी भोलि कपिलवस्तु आउने
चारनम्बर ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसी मंसिर १४ गते (भोलि) कपिलवस्तु आउनु हुने भएको छ । जिल्लको बाणगंगा नगरपालिका वडा नम्बर ४ निवासी पार्टीका केन्द्रिय सदस्य चन्द्रवदन श्रेष्ठको श्रद्धाञ्जली सभामा सहभागि हुन केसी कपिलवस्तु आउन लाग्नु भएको हो । जिल्ला सचिव दल बहादुर कँवरका अनुसार पार्टी अध्यक्ष केसी र मिना पुन विहान ११ बजे ठाकुरापुरमा आइपुग्नु हुने छ ।
पंचायतकालदेखि पार्टीमा लागि योगदान दिनुभएका श्रेष्ठको मंसिर १० गते ८१ बर्षको उमेरमा निधन भएको थियो । उहाँ राष्ट्रिय जनमोर्चा कपिलवस्तुका सल्लहाकारसमेत हुनुहुन्थ्यो । भोलिको कार्यक्रममा अरु केन्द्रियस्तरका नेताहरु पनि आउने भएकाले जिल्लाका नेता कार्यकर्ताहरुलाई श्रद्धाञ्जली सभामा सहभागिताको लागि कुँवरले आग्रह गर्नुभयो ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam