कांग्रेस लुम्बिनी प्रदेश समिती सदस्यमा शुशिला बेल्बासेको उम्मेदवारी
बिकाश भुसाल, कपिलवस्तु । नेपाली कांग्रेस लुम्बिनी प्रदेश समितिको प्रदेश सदस्य पदमा कपिलवस्तुकि युवा संचारकर्मी तथा कांग्रेस नेतृ शुशिला बेल्बासेले उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।
नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशनमा महाधिवेशन केन्द्रिय प्रतिनिधिमा सर्वाधिक मत ल्याइ बिजय बन्नुभएकी बेल्बासेले लुम्बिनी प्रदेश समिति सदस्यमा पनि उम्मेदवारी दिने घोषणा गर्नु भएको हो । बिपिको समाजवादको सपना साकार पार्न युवा पुस्ता राजनीतिमा आउनु पर्ने र युवा पुस्ताले राजनीतिमा अवसर पाउनु पर्छ भन्ने मान्यता राख्ने बेल्बासे कपिलबस्तुकै कान्छी केन्द्रिय महाधिवेशन प्रतिनिधि पनि हुनुहुन्छ ।
सानै उमेर देखि संचार क्षेत्रमा भुमिका निर्वाह गर्दै आउनु भएकी शुशिला बेल्बासेले २०७० सालमा नेबि संघको केन्द्रिय सदस्यको जिम्मेवारी पनि सम्हाल्नु भएको थियो । नेपाली कांग्रेसको भातृ संगठन (नेपाल विद्यार्थी संघ) को राजनीति गर्दै नेपाली कांग्रेस काठमाडौ-कपिलवस्तु सम्पर्क मंचको सचिबको भुमिका निर्वाह गर्नुभएकि बेल्बासे कपिलवस्तुको दक्षिणी-पश्चिमी क्षेत्रमा उदाउँदो युवा राजनीतिज्ञ पनि हुनुहुन्छ ।
२८ बर्षमा कांग्रेसको केन्द्रिय महाधिवेशन प्रतिनिधिमा बहुमत प्राप्त गरि युवा पुस्तालाइ हौसला दिने शुशिला बेल्बासेले कांग्रेसको संस्थापन र इतर पक्षमा नलागी आफू साझा उम्मेदवार रहेको बताउनु भयो ।
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
भदौ १४, २०८३
काठमाडौँ : भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७८८ पुगेको छ । नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो ३ बजेसम्म…



ghanashyam