कपिलधाममा प्राकृतिक चिकित्सा भवनको शिलान्यास
बाबुराम रायमाझी, भलवाड ।
धार्मिक तथा पर्यटकिय स्थल कपिल आरोग्य मन्दिर कपिलधाममा प्राकृतिक चिकित्सा भवनको शिन्यास गरिएको छ । कपिल स्वास्थ सेवा केन्द्र प्राकृतिक चिकित्सा पद्धति संचालन गर्न २२ लाखको लागतमा १० शैयाको भवन निर्माण थालिएको हो ।
गुरुकुलमा रहेका बटुकद्वारा स्वस्ती बाचनका साथ भुमी पुजन समेत गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि तथा वडा न. ९ का वडाध्यक्ष धुर्ब बेल्बासे, समाजसेवी शिवचन्द्र आचार्य प्राकृतिक चिकित्साका अध्यक्ष आत्माराम आचार्यले अस्पतालको संयुक्तरुपमा शिलान्यास गर्नु भएको थियो ।
कार्यक्रममा योग शिक्षक पुनाराम गिरि, प्राकृतिक चिकित्सालयका अध्यक्ष आत्माराम आचार्य मोतिपुर आयुर्वेद औषधालयका प्रमुख तेज बहादुर सोमै, वडाध्यक्ष धुर्ब बेल्बासे लगायतले प्राकृतिक चिकित्सा अस्पतालले कपिलधामको गरिमा बढेको र मानिसलाई स्वस्थ र थप टेवा पुग्ने बताएका थिए । कार्यक्रम संस्थाका उपाध्यक्ष राम प्रसाद पौडेलको संचालनमा भएको थियोे ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam