प्रहरीले हराएको मोटरसाइकल धनीलाई जिम्मा लगायाे
शिवराज अनलाइन, चन्द्राैटा ।
इलाका प्रहरी कार्यालय कृष्णनगरले हराएकाे माेटरसाइकल निजी सवारी धनीलाई बुझाएको छ। जिल्लाकाे कृष्णनगर नगरपालिका वडा नं. २ झण्डीनगर बस्ने उतर बहादुर जयसवाललाई शुक्रबार प्रहरीले माेटरसाइकल बुझाएको जनाएको छ ।
प्रहरीले जयसवालकाे नामममा दर्ता रहेको माेटरसाइकल युपी ५५ भी ०६७१ भारतीय नम्बरकाे शाइन एसपी कम्पनीको रहेकाे इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक सुकदेव पाैडेलले जानकारी दिनुभयो । गत २७ गते आफ्नै घर अगाडी पार्किङ गरि राखेको अवस्थामा चोरी भएको थियो ।
मोटरसाइकललाई खोज-तलाश गर्दा कृष्णनगर नगरपालिका वडा नं. १ मडहा र ऐ. वडा नं. १० साैनहवाको सिमावर्ति क्षेत्रमा रहेको आँपको बगैचामा रुखमुनी वेवारिसे अवस्थामा फेला पारी मोटरसाइकल धनी उतर बहादुर जयसवाललाई प्रहरीले जिम्मा लगाएकाे प्रहरी निरीक्षक पाैडेलले बताउनुभयाे ।
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भदौ १४, २०८३
काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको गुनासो गरेका…



ghanashyam