कपिलवस्तुमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु
कपिलवस्तु । कपिलवस्तुमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । जिल्लाको कृष्णनगर नगरपालिका–१ स्थित सडकमा युपि ५५ के ०४८० नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री मृत्यु भएको हो ।
मृत्यु हुनेमा सोही नगरपालिका–१ मडाहा बस्ने ६५ वर्षीया महिला सरस्वती अहिर रहेको जिल्ला प्रहरी कार्यलय कपिलवस्तुले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते अहिरको शिबराज अस्पताल बहादुरगञ्जमा उपचारको क्रममा आइतबार दिउँसो मृत्यु भएको हो ।
साथै सोही दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यलय कृष्णनगरले जनाएको छ ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam