बाणगंगामा गेटले च्यापेर गेटपालेको घटनास्थलमै मृत्यु
कपिलवस्तु : कपिलवस्तुको बाणगंगामा गेटले च्यापेर एक जनाको मृत्यु भएको छ । बाणगंगा – २ मा रहेको श्रृङ्गगीघाट सिचांई जल उपभोक्ता समितिको बाध सुरक्षाको लागि बनाईएको गेटले च्यापेर गेटपालेको मृत्यु भएको हो ।
५९ बर्षका खिम बहादुर थापाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । श्रृङ्गगीघाट सिचांई जल उपभोक्ता समितिको गेट सुरक्षित नहुदाँ थापाको मृत्यु भएको प्रहरीको अनुमान छ ।
थापा विगत १२ बर्ष देखि त्यहाँ कार्यरत रहेका थिए । थापाको मृत्युले कार्यसमिति स्तब्ध भएको छ । मृतक थापाको परिवारलाई उपभोक्ता समितिले सक्दो सहयोग गर्ने जनाएको छ ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam