एमाले अधिवेशनः कपिलवस्तुमा ६०० प्रतिनिधि सर्वसम्मत छनौट
कपिलवस्तु ।
आउदो पुस २३ मा हुने नेकपा एमालेको नवौं जिल्ला अधिबेशनका लागि शनिवार जिल्लाभर करिव ६०० प्रतिनिधी सर्वसम्मत चयन भएका छन ।
जिल्लाका वाणगंगा नगरपालिका, बुद्धभूमि नगरपालिका, शिवराज नगरपालिका, महाराजगञ्ज नगरपालिका, कृष्णननगर नगरपालिका, कपिलवस्तु नगरपालिका, विजयनगर गाउँपालिका, शुद्धोधन गाउँपालिका, मायादेवी गाउँपालिका, यशोधरा गाउँपालिकाका सबै वडाहरुमा सबै समुदायबाट प्रतिनिधित्व हुने गरि प्रतिनिधि चयन भएको पार्टीका केन्द्रीय सदस्य एवं कपिलवस्तु इन्चार्ज बलराम अधिकारीले बताउनु भयो ।
सर्वसम्मत रुपमा प्रतिनिधि छनौट भएको छ, यसले पाटीलाई उचो राख्नुका साथै कार्यकर्तामा उत्साह जगाएको छ नेता अधिकारीले भन्नु भयो । नवौं जिल्ला अधिवेशनले नयाँ सन्देश दिने पार्टीका जिल्ला अध्यक्ष झविलाल पोख्रेलले बताउनु भयो ।
नवौं अधिवेशनको नेतृत्व सबैलाई मिलाएर सर्वसम्मत रुपमा निर्वाचित गरिने अध्यक्ष पोख्रेलले बताउनु भयो ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam