विश्वमा एकै दिन थपिए ११ लाख कोरोना संक्रमित
एजेन्सी-विश्वभर एकै दिन साढे ११ लाख कोरोना संक्रमित थपिएका छन्। जसमध्ये अमेरिकामा मात्रै २ लाख ७६ हजार जना रहेका छन्।
यस्तै‚ वेलायतमा १ लाख ५७ हजार, स्पेनमा ९३ हजार, इटलीमा ६८ हजार, फ्रान्समा ६७ हजार ४००, टर्कीमा ४४ हजार ८००, भारतमा ३५ हजार ९००, जर्मनीमा २६ हजार ३००, रसियामा १६ हजार ३०० र ब्राजिलमा ११ हजार ८०० जना नयाँ संक्रमित थपिएका हुन्।
पछिल्लो २४ घण्टामा झण्डै ४ हजार जनाको कोरोनाकै कारण मृत्यु भएको छ। रसियामा ८३५, अमेरिकामा ४०९, फ्रान्समा २७०, जर्मनीमा १९६, टर्कीमा १६०, इटलीमा १४०, युक्रेनमा ११४ र ब्राजिलमा ७४ जना संक्रमितको मृत्यु भएको हो।
यही अवधिमा ५ लाख २९ हजार जना संक्रमणमुक्त भएका छन्। हाल विश्वभर सक्रिय संक्रमितको संख्या ३ करोड १८ लाख नाघेको छ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam