गण्डकीका २९ हजारले लगाए बुस्टर डोज
पर्वत : गण्डकीमा प्रदेशका २९ हजार २७० जनाले कोरोनाविरुद्धको बुस्टर डोज लगाएका छन्। दोस्रो मात्रा पूरा गरेकाहरूलाई लगाउने उक्त बुस्टर डोज दिइएको हो।
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशअन्तर्गतको आपतकालिक कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माका अनुसार बुधवारसम्म गोरखाका चार हजार २७९‚ मनाङका ८७५, मुस्ताङका ३३४, म्याग्दीका दुई हजार ६७२, कास्कीका तीन हजार १३६, लमजुङका चार हजार ५२७ र तनहुँका तीन हजार ७० जनाले बुस्टर डोज लगाएका छन्।
यस्तै, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का एक हजार ६८६, स्याङ्जाका तीन हजार ५६५, पर्वतका दुई हजार ४५९ जना र बागलुङका दुई हजार ६८५ जना रहेका छन्।
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
भदौ १४, २०८३
कपिलवस्तु, १४ भदौ । राष्ट्रिय विपत्तिको अवस्थामा हुन सक्ने सम्भावित रगत अभावलाई मध्यनजर गर्दै कपिलवस्तुको शिवराज नगरपालिका-३, खरेन्द्रपुरमा आयोजित एकदिवसीय…



ghanashyam