विश्वमा एकै दिन थपिए साढे २८ लाख कोरोना संक्रमित
एजेन्सी– पछिल्लो २४ घण्टामा विश्वभर थप साढे २८ लाखभन्दा बढी मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये अमेरिकाका सबैभन्दा छन्। अमेरिकामा २ लाख ५७ हजार जनाको कोरोना संक्रमण देखिएको हो।
यस्तै, फ्रान्समा २ लाख ४१ हजार, जर्मनीमा २ लाख ३५ हजार, ब्रजिलमा २ लाख १९ हजार, रसियामा १ लाख ६८ हजार, भारतमा १ लाख २५ हजार, टर्कीमा १ लाख ११ हजार, जापानमा १ लाख ३ हजार र इटलीमा १ लाखमा संक्रमण पुष्टि भएको छ।
यस अवधिमा अमेरिकामा २ हजार ४६१ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यस्तै‚ ब्रजिलमा १ हजार ६८, भारतमा १ हजार ५६, रसियामा ६८२, मेक्सिकोमा ६४८, इटलीमा ४३३, फ्रान्समा ३५५, अर्जेन्टिनामा २८७ र बेलायतमा २५४ जनाको मृत्यु भएको छ। योसहित विश्वभर कोरोनाबाट मृत्यु हुनेको कुल संख्य ५७ लाख ४२ हजार नाघेको छ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam