लोकतान्त्रिक समाजवादी पार्टी संसदीय दलको बैठक बस्दै
काठमाडौं : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) संसदीय दलको बैठक आज बस्दै छ। बैठक दिउँसो एक बजे पार्टी केन्द्रीय कार्यालय बबरमहल बस्न नेता लक्ष्मणलाल कर्णले जानकारी दिए। कर्णकाअनुसार आजको बैठकले एमसीसीबारे पार्टीले साझा धारणा बनाउने छ।
यस्तै एमसीसी बाहेक प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध लगाइएको महाअभियोग प्रस्तावलगायत राजनीतिक विषयमा पनि बैठकमा छलफल हुने छ।
यस अघि मंगलबार पार्टीका शीर्ष नेताको बैठक बसेको थियो। सो बैठक पछि संसदीय दलको बैठक बोलाइएको हो।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam