देशभर कोभिड १९ का सक्रिय संक्रमित हजारभन्दा कम
काठमाडौं : देशभर कोभिड १९ संक्रमणका सक्रिय संक्रमित हजारभन्दा कममा झरेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार हाल देशभर ८९९ जना सक्रिय संक्रमित रहेका छन्।
यस्तै आज २३ जना संक्रमित भेटिएका छन्। २४ घन्टामा ६ हजार ९०९ जनामा गरिएको परीक्षणमा २३ जना संक्रमित भेटिएका हुन् भने आज संक्रमणबाट पनि मृत्यु शून्य रहेको छ। आज ६६ जना संक्रमित संक्रमणमुक्त भएका छन्।
हाल देशभर १७ जना संक्रमित आइसियु र भेन्टिलेटरमा उपचाररत छन्।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam