राष्ट्रपति भण्डारीले काष्ठमण्डपको उद्घाटन गर्ने

काठमाडौं : २०७२ को भूकम्पले पूर्ण रुपमा क्षतिभएको काष्ठमण्डप पुननिर्माण सम्पन्न भएको छ। पुनर्निमार्ण सकिएपछि काष्ठमण्डपको आज उद्घाटन हुँदैछ। 

राष्ट्रपति विद्यादेवि भण्डारीले दिउँसो १ बजे उद्घाटन गर्ने कार्यक्रम तय भएको काष्टमण्डप पुनर्निमार्ण समितिले जनाएको छ। 

०७२ वैशाख १२ गतेको भुकम्पले ध्वस्तपारेको काष्टमण्डपको २०७५ देखि पुनर्निमार्ण शुरु गरिएको थियो। करिब साढे ११ करोड रुपैयाँको लागतमा काष्ठमण्डपको पुनर्निर्माण सम्पन्न भएका समितिले जनाएको छ। 

खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
भदौ १४, २०८३

कपिलवस्तु, १४ भदौ । राष्ट्रिय विपत्तिको अवस्थामा हुन सक्ने सम्भावित रगत अभावलाई मध्यनजर गर्दै कपिलवस्तुको शिवराज नगरपालिका-३, खरेन्द्रपुरमा आयोजित एकदिवसीय…

TOP