देशभरको मौसम बदली‚ तीन प्रदेशमा वर्षाको सम्भावना
काठमाडौं : पश्चिमी र स्थानीय वायुको प्रभावका कारण आज प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
बुधवार बिहान देशको अधिकांश भूभागमा आंशिक बदली रहेको छ। दिउँसो देशका विभिन्न स्थानमा सामान्य स्थानको मौसम बदली रही प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी भेगको केही ठाउँमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
राति प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य बदली प्रदेश १ को पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। बाँकी भू-भागमा भने मौसम सामान्यता सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam