अफगानिस्तानको कुन्दुज सहरमा विस्फोट, ३६ जनाको मृत्यु
काठमाडौं : अफगानिस्तानको कुन्दुज सहरमा एक मस्जिदमा विस्फोट हुँदा कम्तीमा ३६ जनाको मृत्यु भएको छ। विस्फोटमा परी अन्य धेरै मानिस घाइते भएको तालिबान अधिकारीहरूले बताएका छन्।
बीबीसीका अनुसार विस्फोट हुँदा मस्जिदमा सुफी धर्मावलम्बी भेला भएका थिए। विष्फोट कसले गराएको भन्ने अझै खुल्न सकेको छैन। तर, यसमा इस्लामिक स्टेट भनिने चरमपन्थी संगठनको हात हुनसक्ने अनुमान गरिएको छ। -एजेन्सी
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam