काँग्रेस शिवराज : मेयर खनाल,उपमेयर रायमाझी
चन्द्रौटा । कपिलवस्तुको शिवराज नगरपालिकामा नेपाली काँग्रेसले उम्मेदवारी दर्ता गरेको छ ।काग्रेसवाट मेयरपदमा हुमकान्त खनाल, उपमेयरमा शारदा रायमाझी सहित सम्पुर्ण वडाको पदाधिकारीहरुले उम्मेदवारी दर्ता गरेको शिवराज नगर सभापति मधु पोख्रेलले जानकारी दिनुभयो ।
नेपाली काग्रेसका जिल्ला उपभापति समेत रहेका खनाल शिवराज क्षेत्रका लोकप्रिय नेताको रुपचा चिन्न सकिन्छ । आज निर्वाचन अधिकृतको कार्यालय पुगि काग्रेसले मनोनयन दर्ता गरेको हो । सलिन तथा स्वच्छ छवि भएका खनाल लामो समय देखि नेपाली काग्रेसको राजनिति गर्दै आएका छन् ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam