भरतपुर मतगणना : विजयभन्दा रेनु साढे ९ हजार मतान्तरले अगाडि
मकवानपुर : चितवनको भरतपुर महानगरको प्रमुखमा सत्ता गठबन्धनका उम्मेदवार रेनु दाहालले अग्रतालाई फराकिलो बनाउँदै लगेकी छन्।
निर्वाचन अधिकृतको कार्यालय चितवनले सार्वजनिक गरेको पछिल्लो परिणामअनुसार रेनुको एमाले उम्मेदवार विजय सुवेदीभन्दा ९ हजार ६ सय ३१ मतको अग्रता छ।
एक लाख ३ हजार ५ सय २७ मत गणना हुँदा रेनुले ४२ हजार ४ सय ५३ मत प्राप्त गरेकी छन्। विजय सुवेदीले ३२ हजार ८ सय २२ मत प्राप्त गरेको छन्। यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १३ हजार २ सय ६ मत पाएका छन्।
उपमेयरमा भने कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारी ४४ हजार ९७ मत प्राप्त गर्दा, राप्रपाकी हिमला गुरुङले २५ हजार ९ सय ९९ मत पाएकी छन्।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam