तिलोत्तमामा गृहमन्त्री बालकृष्णका भाइ रामकृष्ण विजयी
काठमाडौं : रुपन्देहीको तिलोत्तमा नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार रामकृष्ण खाण विजयी भएका छ। गृहमन्त्री बालकृष्ण खाणका भाइ रहेका रामकृष्ण गठबन्धनका उम्मेदवार थिए। उनले २४ हजार ३९६ प्राप्त गरे भने उनका निकटम प्रतिद्वन्द्वी एमाले उम्मेदवार मोहन चापागाईँले २३ हजार ६२१ मत पाए।
उपप्रमुखमा एमालेकी जागेश्वर देवी चौधरी २३ हजार ८६ मतसहित विजयी भइन्। उनका निकटतम गठबनध्धनको तर्फबाट माओवादी केन्द्रका उम्मेदवार हेमलाल पाण्डेले ११ हजार ५४६ मत पाए।
योसँगै ७५१ स्थानीय तहको नतिजा सार्वजनिक भएको छ। ७५३ स्थानीय तहमध्ये उदयपुरको त्रियुगामा मतगणना जारी छ भने बाजुराको बुढीगंगा नगरपालिकाको मतदान पुनः हुने भएको छ।
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भदौ १४, २०८३
काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको गुनासो गरेका…



ghanashyam