‘जनताले रेशम चौधरी अपराधी होइन भने पनि सरकारले जेलमा राख्यो’
काठमाडौं : लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजेन्द्र महतोले जनताले सम्मान गरे पनि रेशम चौधरीलाई सरकारले जेलमा राखेको बताएका छन्। प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै नेता महतोले राज्यले सम्पूर्ण जनताले लोकतन्त्रको अधिकार प्रत्याभूत गर्न नसकेको टिप्पणी गरे।
उनले स्थानीय तह निर्वाचनमा कैलालीमा चौधरीलाई जनताले अपराधी होइन भनेर सम्मान गरिरहँदा राज्यले चाहिँ चौधरीलाई अपराधीका रूपमा राखेको बताए। महतोले जनताले परिवर्तन खोजिरहेका छन्।
थारूको अधिकारका लागि लडेका चौधरीलाई अहिले चुनावमा पनि जनताले लोकतान्त्रिक तरिकाले अनुमोदन गरिदिएको जिकिर गरे।जनताले परिवर्तन खोजिरहेका छन्। थारुको अधिकारका लागि लडेका चौधरीलाई अहिले चुनावमा पनि जनताले लोकतान्त्रिक तरिकाले अनुमोदन गरिदिएका छन्।
जनताले अधिकार र पहिचान खोजिरहे पनि शासकहरू आफ्ना लागि मात्र सोचिरहेको उनले आरोप लगाए।
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भदौ १४, २०८३
काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको गुनासो गरेका…



ghanashyam