जेठ २३ गतेको मन्त्रिपरिषद बैठकका २३ निर्णय
काठमाडौं : सोमबार बसेको मन्त्रिपरिषद बैठकले विभिन्न २३ वटा निर्णय गरेको छ। बैठकले विश्व बैंकबाट हरित, उत्थानशील र समावेशी विकासका लागि प्राप्त हुने एक सय मिलियन अमेरिकी डलर अर्थात झण्डै १२ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण लिन वार्ता टोली गठन गर्ने निर्णय गरेको गृहमन्त्री बालकृष्ण खाँणले जानकारी दिए।
बैठकका निर्णय सार्वजनिक गर्न आयोजित कार्यक्रममा गृहमन्त्री खाँणले सशस्त्र प्रहरी नायव महानिरीक्षक चन्द्रप्रकाश गौतमलाई अतिरिक्त महानिरीक्षक पदमा बढुवा गर्ने निर्णय गरेको जानकारी दिए।
(यस्तो छ बैठकका सबै निर्णय)


-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam