राजपुर देखी बहादुरगंज सडकमा दिन्हु दुर्घटना
अनेक पाण्डे
कृष्णनगर, जेष्ठ २५
राजपुर देखि बहादुरगंज पुग्ने सडकमा दिनहु दुर्घटना बढेकाे छ । सडक निर्माण गर्ने जिम्मा पाएकाे शिवशक्ति निर्माण कम्पनीले काममा ढिलाई गरेकाेले दैनिक दुर्घटना बढेकाे हाे । गए राती बहादुरगंज चाैक देखि ५०० मिटर पुर्वमा निर्माणधिन पुलमा माेटरसाईकिल, अटाे रिक्सा पुलभित्र खसि दुर्घटना हुने गरेकाे छ ।
शिवशक्ति निर्माण कम्पनीले सडक र पुलहरुका निर्माण काम नगरी अलपत्र अवस्थामा छाडेकाे हुनाले दैनिक जसाे दुर्घटना हुने गरेकाे पाईएकाे छ ।
निर्माणधिन सडक र पुलमा ३ वटा ठेकेदार कम्पनिले काम गरि रहेकाे स्थानिय बताउछन । ३ जना ठेकेदार कम्पनिले १० महिना मा एउटा पुल निर्माण गर्न नसक्नु निर्माण कम्पनीकाे लापरबाही देखिएकाे छ।
निर्माणधिन पुल तथा वाईपास बाटाेहरुमा साइन बाेर्ड,सुचना बाेर्ड नराखि सडक निर्माण नितिनियम पालन विपरित कार्य गर्नु निर्माण कम्पनी काे लापरबाही देखिएकाे छ । लापरबाही कै कारण कुनै दिन ठुलाे दुर्घटना निम्त्याउने सम्भावना देखिएकाे छ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…


