हिंसाबाट बालबालिकालाई बचाउन १ दिने अन्तरक्रिया
कपिलवस्तु – सबै किसिमका हिंसाबाट बालबालिकालाई बचाउन प्रहरी र समुदायको भुमिका विषयमा शिवगढीमा १ दिने अन्तरक्रिया कार्यक्रम गरिएको छ ।
मंगलबार शिवराज नगरपालिकाको आयोजना युनिसेफको आर्थिक सहयोगमा भगवानपुरमा अवस्थित शिवराज नगरपालिका वडा ९ को सभाहलमा स्थानीय बालबालिकाको हकहितका क्षेत्रमा काम गर्ने सस्थाका प्रतिनिधि ,स्थानीय बुद्धिजीवी ,प्रहरीको उपस्थितिमा बालश्रम अन्त्य ,बालश्रम सम्बन्धि कानुनी प्रावधान,का सम्बन्धमा अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
कार्यक्रममा सहभागीलाई ईलाका प्रहरी कार्यलय चन्द्रौटाका प्रहरी निरीक्षक कपिलजङ्ग शाहले बालबालबालिका बिरुद्ध हुने हिंसा ,अपराधका कारण,बिधुतिय उपकरणबाट हुने असर ,र बालबालिकाकाहरुलाई सृजनात्मक कसरी बनाउन सकिन्छ र गलत बाटो लाग्नबाट कसरी जोगाउने भन्ने विषयमा जानकारी गराउनु भएको थियो । वडा अध्यक्ष गोपाल चौधरीको अध्यक्षतामा भएको अन्तरक्रियामा स्थानीयको उल्लेख्य सहभागी रहेको थियो ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam