सबै क्षेत्रको सुझावलाई समेटेर बाणगंगाको निति तथा कार्यक्रम ल्याउने तयारी छ : पन्थी
सागर वि.क. : बाणगंगा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टेकराज पन्थीले सबै क्षेत्रको सुझाव समिटिने गरि निति तथा ल्याउने तयारी भएको बताएका छन् । बाणगंगा नगरपालिकाको समग्र विकासलाई आवश्यक पर्ने पक्षको सुक्ष्म अध्ययन गरि निति तथा कार्यक्रम ल्याउने गृहकार्य भईरहेको उनले बताए ।
उनले वैखरी अनलाईनसंग कुराकानी गर्दै भने, ‘यस क्षेत्रका सरोकारवाला सबैको सुझावलाई समेट्ने गरि निति तथा कार्यक्रम ल्याउने गृहकार्य भईरहेको छ । त्यमा मूलभूत रुपमा जनप्रतिनिधिहरुले चुनावी घोषणा पत्रमा उल्लेख गरेका विकासका आयोजना समेट्ने प्रयास पनि गरिएको छ ।’
निति तथा कार्यक्रमको पूर्बसन्ध्यामा विभिन्न चरणमा गहन छलफलमा रहेको उनले बताए । उनलेले भने, ‘बजेटको सहि सदुपयोग होस् भन्ने उद्देश्यले पालिकाको निति तथा कार्यक्रमको पूर्बसन्ध्यामा विभिन्न चरणमा गहन छलफलमा रहेका छौं ।’
बाणगंगा नगरपालिकाले आगामी आर्थिक वर्षका निति तथा कार्यक्रम यही असार १० गते सार्वजनिक गर्दै छ । यतिवेला कपिलवस्तुका अन्य स्थानीय तहहरु पनि आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रमहरु ल्याउन व्यस्त देखिन्छन् । जनप्रतिनिधिहरु दिन प्रतिदिन सर्वपक्षीय छलफलमा व्यस्त छन् ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam