बल्खुमा भ्यानले आमा–छाेरालाई ठक्कर दिँदा छाेराकाे ज्यान गयाे
काठमाण्डाै – काठमाण्डाैकाे बल्खुमा भ्यानले आमा–छोरालाई ठक्कर दिँदा छोराको ज्यान गएको छ । आमा घाइते भएकी छिन् ।
बा १३ च ६४१९ नम्बरको भ्यानले आज आइतवार दिउँसो पैदल हिँडिरहेका आमा–छोरालाई भ्यानले एकै साथ ठक्कर दिँदा भारत घर भएकी योगिता बन्सुरका पाँच वर्षीय छोरा आयुषको ज्यान गएको प्रहरी वृत्त कालीमाटीले जनाएको छ । घाइते योगिताको बयोधा अस्पताल बल्खुमा उपचार भइरहेको छ ।
उनीहरू महाराष्ट्रबाट नेपाल घुम्न आएका थिए । ठक्कर दिने चालकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
भदौ १४, २०८३
काठमाडौँ : भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७८८ पुगेको छ । नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो ३ बजेसम्म…



ghanashyam