वामदेव गाैतमलाई निष्कासन गर्ने ५ जना साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट हटाइए
काठमाण्डाै – नेकपा एकता राष्ट्रिय अभियानले संयोजक वामदेव गौतमलाई निष्कासन गर्ने पाँच जनालाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट हटाएकाे छ ।
गौतमको अध्यक्षतामा आज आइतवार बसेको सचिवालय बैठकले युवराज सफल, कृष्णगोपाल बञ्जारा, नीलकण्ठ पौडेल, मीननाथ देवकोटा र तेजबहादुर कार्कीलाई पार्टीबाट निष्कासन गरेको अभियानका प्रचार विभाग प्रमुख निमकान्त पाण्डेले विज्ञप्तीि निकालेर जानकारी गराउनुभएको छ ।
अध्यक्षलाई निष्कासन गर्ने पाँच जनाले गरेका क्रियाकलाप आपत्तिजनक र अस्वीकार्य रहेको, उनीहरू सबैलाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।
हिजाे शनिवार नेकपा एकता राष्ट्रिय अभियानमा आबद्ध चार दलकाे बैठकले संयोजक वामदेव गौतममाथि पाँच बुँदे आराेप लगाउँदै निष्कासन गरेको थियाे ।
यस्ताे छ विज्ञप्ति–

-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam