दिउँसो देशका पहाडी भूभागमा र अन्य केही स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौं : शुक्रबार देशको केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकाअनुसार दिउँसो देशका पहाडी भूभागमा र अन्य केही स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
प्रदेश १, मधेश र बागमतीका थोरै भू–भागमा र बाँकी प्रदेशका एक–दुई स्थानमा शुक्रबार राति पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
यसैगरी देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्यता बदली रही बाँकी भू–भागमा आंशिकदेखि मौसम सामान्यता सफा रहने विभागले बताएको छ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam